Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
९२ प्रतिशतलाई मन परेको आदेश - Himalkhabar.com

समाचारआइतबार, जेठ १४, २०६९

९२ प्रतिशतलाई मन परेको आदेश

हिमालखबर

सर्वोच्च अदालतले संविधानसभाको म्याद थपको विरुद्धमा गरेको अन्तरिम आदेशलाई हिमालखबर जनमतका सहभागीहरुले स्वागत गरेका हुन् । “संविधानसभाको म्याद थप्न नहुने सर्वोच्च अदालतको अन्तरिम आदेश कस्तो लाग्यो ? ” भन्ने प्रश्नको उत्तरमा सहभागिता जनाएका ५१५ मध्ये ४७५ ले आफूलाई ठीक लागेको उत्तर दिएका छन् ।

११ जेठ साँझ पाँच बजेदेखि १३ जेठ साँझ पाँचबजेसम्म राखिएको जनमत प्रश्नमा ८ प्रतिशतले भने सर्वोच्च अदालतको आदेश बेठीक भन्ने अप्सन रोजेका छन् । ९ जेठमा सरकारले अन्तरिम संविधान तेह्रौं संशोधन विधेयक दर्ता गरेको भोलिपल्ट १० जेठमा तीन वटा रिट दायर भएको थियो । सोही रिटमाथि सुनुवाई गर्दै अदालतले संविधानसभाको म्याद थप्न नहुने अन्तरिम आदेश सरकार र सभामुखको नाममा दिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>