Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कस्तो चुनाव ? - Himalkhabar.com

रिपोर्टसोमबार, चैत्र ५, २०६९

कस्तो चुनाव ?

हिमालखबर

रामेश्वर बोहरा

प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठनको पछिल्लो प्रक्रिया निर्वाचनकै लागि अवलम्बन गरिएको भनिए पनि ११ बुँदे सहमति हेर्दा त्यो बाहेकका अन्य थुप्रै स्वार्थ प्रधान बनेका देखिन्छन्, जसले झ्नै आशंका थपेको छ ।

सेनामा समायोजन गरिएका माओवादीका पूर्वलडाकूलाई महासेनानी र प्रमुख सेनानीसहितका माथिल्ला पद दिनु, द्वन्द्वकालका दोषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन गठन गरिने सत्य निरुपण तथा मेलमिलाप आयोगमा आममाफीको प्रावधान घुसाउन खोज्नु र नागरिकता वितरण जस्ता निर्वाचनसँग असम्बन्धित मुद्दा सहमतिमै पार्न उद्यत हुनु आशंका उब्जाउने थप कारण भएका छन् ।

बाध्यता र रहस्यबाट बनेको रेग्मी सरकारको क्रियाकलापका कारण २०६२÷६३ को जनआन्दोलनबाट प्राप्त प्रमुख उपलब्धिहरू गणतन्त्र, संघीयता र धर्म निरपेक्षतामा खतरा आउन सक्ने एकथरीको आशंका छ । यी उपलब्धि स्वीकार नै नगर्ने शक्ति सडकमा छँदैछन्, जसको प्रभाव बढ्दै गएको छ । शक्ति आर्जन गर्न एमाओवादीले संघीयतामा लगाइदिएको जातीय लेपनले संघीयता विरोधी स्वरहरूलाई नै बलियो बनाउँदै लगेको छ । आफूलाई परिवर्तन र संघीयताको पक्षपाती भन्ने एमाओवादी–मधेशवादी दलहरूका क्रियाकलाप संघीयताको मुद्दालाई नै विकृत तुल्याउन उद्यत देखिन्छन् । अबको निर्वाचनमा ‘जातीय मोर्चाबन्दी’ गराएर उनीहरूले यसलाई अझ्ै विकृत बनाउन सक्छन् ।

विस्तृत रिपोर्ट साप्ताहिक हिमाल खबरपत्रिकामा । ४ चैतदेखि बजारमा ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>