Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आरसिटीसँग पुलिस स्तब्ध - Himalkhabar.com

खेलकुदआइतबार, चैत्र ४, २०६९

आरसिटीसँग पुलिस स्तब्ध

हिमालखबर

राजधानीस्थित दशरथ रङ्गशालामा ४ चैतमा भएको खेलमा आरसीटीले नेपाल प्रहरी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । आरसीटीका लागि अमर डङ्गोलले खेलको ३२ औँ मिनेट गोल गरे । आरसीटीले २९ अङ्क जोडेको छ भने प्रहरीको पनि समान अङ्क छ ।

५ चैतमा नेपाल आर्मी र एनएमबी मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>