समाचारआइतबार, जेठ १४, २०६९
बालुवाटारमा दुईतिर बैठक, कांग्रेस र एमाले माओवादी निर्णयको पर्खाइमा
कांग्रेस र एमालेले संघीयताको बारेमा दिएका विभिन्न विकल्पको बारेमा पार्टीको आधिकारिक धारणा तय गर्ने भन्दै माओवादीको स्थायी समितिको बैठक बालुवाटारमै जारी छ । बालुवाटारकै एक कोठामा १२ बजेदेखि नै माओवादीको बैठक जारी भएकोले कांग्रेस र एमालेका नेताहरु त्यहींको क्याविनेट बैठकमा माओवादी निर्णय पर्खेर बसिरहेका छन् ।
बैठक स्थलमा रहनुभएका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले हिमालखबरलाई बताए अनुसार माओवादीको निर्णय आएपछि मात्रै सहमति हुने नहुने बारेमा टुंगो लाग्नेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>