Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेताहरु बालुवाटारबाट निस्किए, सहमति नजिक पुगेको दावी - Himalkhabar.com

समाचारआइतबार, जेठ १४, २०६९

नेताहरु बालुवाटारबाट निस्किए, सहमति नजिक पुगेको दावी

हिमालखबर

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार सहमति नजिक पुगिएकोले अब बाँकी छलफल संविधानसभा भवनभित्रै हुने छ । स्रोतका अनुसार मिश्रित नामका आधारमा गठन गरिने प्रदेशमा मधेशमा दुई र पाहाडमा बढीमा पाँच हुने लगभग सहमति भएको छ । बालुवाटाबाट निस्किएका नेताहरु कोही सिधै संविधानसभा भवमा पुगेका छन् भने कोही सिंहदरबार गएका छन् ।

नेताहरुले यदि सहमति भए अब प्रक्रियामा जानको लागि विवाद समाधान उपासमिति त्यसपछि संवैधानिक समितिको बैठक राख्नेछन् । संवैधानिक समितिले लगेको मस्यौदा संविधानसभा बैठकमा पेश हुने छ ।

बिहान ११ बजेको लागि बोलाइएको संविधानसभाको बैठक कति बजे बस्ने अझै निश्चित भएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>