रमझमबिहीबार, चैत्र ८, २०६९

सञ्जय दत्तलाई ५ वर्ष जेल सजाय

हिमालखबर

भारतीय अभिनेता सञ्जय दत्तलाई त्यहाँको सर्वोच्च न्यायालयले ८ चैतमा अवैध हतियारसम्बन्धी मुद्दामा फैसला गर्दै ५ वर्ष जेल सजाय सुनाएको छ ।

यसै अभियोगमा दत्तले यसअघि डेढ वर्षको सजाय काटिसकेका छन् । अब उनले तीन वर्ष अरु जेल बस्नु पर्ने उनका वकिलले वताए । फैसलाको ४ हप्ताभित्रै अभिनेता सञ्जय दत्तले अदालत समक्ष आत्मसमर्पण गर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>