रमझमबिहीबार, चैत्र ८, २०६९

सिंजाली पुरस्कार रोकालाई

हिमालखबर

पुरस्कार छनौट समितिले जीबसीम साहित्य पुरस्कार–२०६८ का लागि रोकालाई चयन गरेको प्रतिष्ठानद्वारा ८ चैतमा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार राशी रु. ३५ हजार छ । प्रतिष्ठानले जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६८ धनकुटा निवासी सुश्री मनु ठाडा मगरलाई दिने निर्णय गरेको छ । नवप्रतिभा पुरस्कारको राशी रु. पाँच हजार छ ।

दुबै पुरस्कार १७ चैत २०६९ मा काठमाडौंमा वितरण गरिने प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>