Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बुढा सुब्बा गोल्डकप सर्यो - Himalkhabar.com

खेलकुदशुक्रबार, चैत्र ९, २०६९

बुढा सुब्बा गोल्डकप सर्यो

हिमालखबर

बुढा सुब्बा कप सरेको जानकारी गराउँदै आयोजक क्लबका अध्यक्ष किशोर राई ।

१०–१७ चैत्रसम्म हुने भनिएको १५ औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढा सुब्बा गोल्डकप प्रतियोगिता आगामी २४ चैत्रमा शुरु हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष एवं एन्फा उपाध्यक्ष किशोर राईले जानकारी दिए । राईले प्रतियोगितामा हङकङ, भुटान र भारतको समेत गरी ८ टिम सहभागी हुने बताए ।

विजेताले रु. ३ लाख २५ हजार र उपविजेताले रु १ लाख ६५ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सोहन श्रेष्ठ
, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>