समाचारआइतबार, जेठ १४, २०६९
माओवादीद्वारा नेताहरुको अपमान
प्रधानमन्त्री बाबुराम भट्टराई हतार–हतार आफ्नो कार्यालय आईपुगेका नेताहरुलाई ‘अव तँपाईहरुसँग सल्लाह गर्नु छैन’ भन्दै क्याबिनेट कक्षमा प्रवेश गरेका थिए । त्यस पछि नेताहरु रोष प्रकट गर्दै बाहिरिएका थिए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिमालखबरलाई भने, “ठूलो मुर्खतापूर्ण निर्णय लिइदैछ, जुन माओवादीका लागि मात्रै नभई देशकै लागि अहित हुनेछ ।” खुलस्त नभने पनि नेता नेपालको संकेत सरकारले गर्न लागेको निर्वाचन घोषणातर्फ लक्षित थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>