रमझमआइतबार, चैत्र ११, २०६९

अमिर खान बने सोनिया

हिमालखबर

बलिउडका चर्चित हिरो अमिर खान विज्ञापनमा सोनिया नामकी महिला बन्ने भएका छन् । यसअघि पनि अमिर खान केही विज्ञापनहरुमा महिलाका रुपमा देखिइसकेका छन् ।

यो विज्ञापनका लागि अमिर खानको ‘मिकी कन्ट्रेक्टर’ ले डिजाइन गरेका छन् । उनलाई महिलाको रुप दिनका लागि घण्टौं मेकअप गर्नु परेको थियो ।

अमिर  सबैभन्दा पहिले सन् १९९५ मा रिलिज भएको फिल्ममा महिलाका रुपमा देखिएका थिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>