Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
७ मंसिरमा संविधानसभा चुनाव-प्रधानमन्त्री - Himalkhabar.com

समाचारसोमबार, जेठ १५, २०६९

७ मंसिरमा संविधानसभा चुनाव-प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री भट्टराइले १४ जेठ मध्यरात आफ्नो निवास बालुवाटारमा पत्रकार घोषणा गरी निर्वाचनको औपचारिक घोषणा गरेका हुन् । त्यसक्रममा उनले संघीयताको पक्षमा नभएका शक्तिहरुका कारण संविधान आउन नसकेको दाबी गरे । नाम नकिटे पनि भट्टराईको संकेत काँग्रेस र एमालेतर्फ थियो ।

उनले चुनावका विषयमा राष्ट्रपति डा. रामवरण यादवलाई औपचारिक जानकारी गराएर फर्केको समेत बताए । यसअघि बसेको मन्त्रीपरिषद बैठकले ७ मंसीरमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
भट्टराइ फर्के लगत्तै राष्ट्रपति भवन शीतल निवास पुगेका काँग्रेस एमाले र वृहत मधेशी मोर्चाका नेताहरुले छलफल गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>