पहाड र हिमालका ५४ जिल्लामा १३ चैतमा उल्लासमय वातावरणमा होली मनाइएको छ भने तराईका २१ जिल्लामा होली १४ चैतमा मनाइँदैछ ।
काठमाडौंमा स्थानीय र विदेशी पर्यटकहरुले समेत होली हर्षोल्लासका साथ मनाएका छन् ।
तस्बीरहरु: प्रदीपराज वन्त/रासस
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्