Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आईपिएल उपाधि कलकत्ताको कब्जामा - Himalkhabar.com

खेलकुदसोमबार, जेठ १५, २०६९

आईपिएल उपाधि कलकत्ताको कब्जामा

हिमालखबर

भारतीय राष्ट्रिय टिमका क्याप्टेन महेन्द्रसिंह धोनी नेतृत्वको चेर्न्नई सुपर किङ्ग्सलाई आइतबार १४ जेठको राति घरेलु मैदानमै हराएर कलकत्ताले आईपिएल उपाधीमा हृयाटि्रक गर्नबाट रोक्यो । यसअघिका दुई संस्करण लगातार चेर्न्नईले जितेको थियो ।

पहिले ब्याटिङ गरेको चेन्नाईले सुरेश रैनाको ७३, माइकल हसीको ५४ र मुरली विजयको ४२ रनको मद्दतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कलकत्ताका क्याप्टेन तथा सुरुवाती ब्याड्सम्यान गौतम गम्भीर सस्तैमा समेटिए पनि मानविन्दर विसलाको ८९ र ज्याक कालिसको ६९ रनको मद्दतले उपाधि जित्न सहज बनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>