रमझमबुधबार, चैत्र १४, २०६९

मिसहरुको पुरस्कार

हिमालखबर

आयोजकहरुका अनुसार यसपटकदेखि विजेतालाई सनसिटी हाउजिङमा एउटा अपार्टमेन्ट दिने घोषणा गरिएको छ, १२ महीनाको लागि। अन्य सौन्दर्य प्रतियोगिताहरुको तुलनामा मुलुककै नाम जोडिएको यस प्रतियोगिताको पुरस्कार राशी निकै कम छ।

मिस नेपाल २०१३ इशानी श्रेष्ठ ।

नेपालका सौन्दर्य प्रतियोगिताको पुरस्कार राशीः मिस नेपाल– रु.५० हजार
मिस मंगोल– रु.१ लाख
मिस ग्लोवल इन्टरनेशनल– रु.२ लाख
मिस पूर्वाञ्चल– रु.१ लाख ३५ हजारको स्कुटर मिस टिन इन्टरनेशनल– रु.५० हजार
मिस इन्टरनेशनल– रु.५० हजार
मिसेस नेपाल– रु.५० हजार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>