समाचारसोमबार, जेठ १५, २०६९

संविधानसभाको अवसानले राष्ट्रपति चिन्तित

हिमालखबर

गणतन्त्र दिवसको अवसरमा १५ जेठमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले ठूलो संघर्ष र बलिदानी पश्चात गठित संविधानसभा चार बर्षमा पनि संविधान निर्माण गर्न असफल हुँदा सबैलाई खिन्नता महसुस भएको बताए ।

राष्ट्रपति यादवले विगतका कमीकमजोरीको समीक्षा गर्दै लोकतन्त्रको मार्गमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।
संविधानसभा चार बर्षमा पनि संविधान निर्माण गर्न असफल भएपछि १४ जेठको मध्यरातमा प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकार सम्मेलन गरेर आगामी ७ मंसिरमा संविधानसभाको अर्को चुनाव घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>