पहिलो एलवम ‘स्टिल लभिङ यु’ ल्याएकी सुनसरी खनारकी प्रजिताको दोस्रो पप एल्वम ‘झुमीझुमी’ का पाँच गीतमा शैलेश अधिकारीको र एउटा गीतमा जोहेव मानन्धरको संगीत छ ।

एल्वम सार्वजनिक भएको छाटोअविधमै उनी झुमी झुमी गीतबाट लोकप्रिय बन्दैछिन् । भन्छिन्, “अब पपमै आफूलाई केन्द्रित गर्छु ।”
