रिपोर्टशनिबार, चैत्र १७, २०६९
मिथिलामा माफियाराज
नेपालको मध्यमधेशमा यतिबेला गुण्डाराज चलेको छ ।
डेढ दशकअघि सम्म पनि काठमाडौंपछिको राजनीतिक र वैचारिक केन्द्र जनकपुर अहिले माफिया र गुण्डाहरुको कब्जामा छ ।
महेन्द्रनारायण निधि, महावीरप्रसाद सिंह, सरोज कोइराला र पाण्डवराज घिमिरे जस्ता लोकतान्त्रिक योद्धालाई आदर्श मान्नेहरू अहिले जनकपुरमा बाहुबलबाट शक्ति र सम्पत्ति आर्जन गर्नेहरु ‘आइडल’ बनेको देखेर दुखित छन् ।
बिस्तृत रिपोर्ट साप्ताहिक हिमाल खबरपत्रिकाको नयाँ अंकमा । १८ चैतदेखि बजारमा उपलब्ध छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
