समाचारमंगलबार, जेठ १६, २०६९
राष्ट्रपतिद्वारा सहमतिको वातावरण बनाउन निर्देशन
प्रधानमन्त्री भट्टर्राईसँग १६ जेठ बिहान भएको भेटवार्तामा राष्ट्रपति यादवले यस्तो निर्देशन दिएका हुन । संविधानसभा विघटन भएको दुइ दिनपछि भएको भेटवार्तामा राष्ट्रपति यादवले राष्ट्रप्रमुख र सरकारप्रमुख दुबै समझदारीका साथ अघि बढ्नु पर्ने धारणा राखेको भट्टराईको नीजिसचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टर्राईले भने संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ भन्ने संविधानमा व्यवस्था नभएकाले आफू सहमति गरेरै अगाडि बढ्ने तयारीमा रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>