रमझममंगलबार, चैत्र २७, २०६९

मनिषाका भाई सिदार्थको डेब्यु

हिमालखबर

चलचित्र मेघामा सिद्धार्थ कोइराला र नम्रता श्रेष्ठ

बलिउडका फन, अनवर, देख भाई देख, देशद्रोही २ जस्ता चलचित्रमा अभिनय गरेका उनी चलचित्र मेघा मार्फत हिरोको रुपमा नेपाली चलचित्र आएका छन् । यो चलचित्रमा नम्रता श्रेष्ठलाई सिद्धार्थको प्रेमीको भुमिकामा हेर्न पाइनेछ । राजनीतीज्ञ विषेश्वरप्रसाद कोइरालाका नाती सिद्धार्थले नेपाली चलचित्रमा निरन्तर हुने मात्र नभई चाडै नै निर्माताको रुपमा पनि अगाडी आउने बताए ।

लामो समय मुम्बई बसेको उनी हिन्दी चलचित्र पैसा बसुलका सहनिर्माता हुन् । शिद्धार्थले केही समय अगाडी आफ्नी श्रीमती युलियासंग मिलेर हजुरआमाको नाममा खोलेको ‘शुसीला आर्ट एकेडेमी’ मा अभिनय, संगीत र नृत्यको प्रशिक्षण संचालित छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>