खेलकुदशुक्रबार, चैत्र ३०, २०६९

फिफा वरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

हिमालखबर

फिफा वरियातामा नेपाल १७१ औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७४ औं स्थानमा थियो । काठमाडौँमा सम्पन्न एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपालले नर्दन मारियाना आइल्यान्डलाई ६–० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग २–० गोलले पराजित । प्यालेस्टाइनसँग भने गोलरहित बराबरी खेलको थियो ।

दक्षिण एसियाली देशहरु मध्ये अफगानिस्तान १३९, भारत १४९, माल्दिभ्स १५२, बंगलादेश १५४
श्रीलंका १७२ र भुटान २०७ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...