Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुनको भाउमा भारी गिरावट - Himalkhabar.com

अर्थ/बजारसोमबार, बैशाख २, २०७०

सुनको भाउमा भारी गिरावट

हिमालखबर

१ बैशाखदेखि सुनको भाउ तोलाको तीन हजार तीन सय रुपैयाँले घटेर दुई वर्षअघिको प्रति तोला ५२ हजारमा झरेको छ । २०६८ भदौमा सुनको भाउ यसै हाराहारीमा थियो ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ उच्च दरमा घटेकोले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । सुन ओगटेर राखेका अन्तर्राष्ट्रिय ब्यापारीहरुले धमाधम बजारमा सुन बेच्न थालेपछि भाउ घटेको महासंघका महासचिव माणिकरत्न शाक्यले बताए ।

अन्तराष्ट्रिय बजार अनुसार नेपालमा पनि सुनको भाउ थपघट हुने गरेको छ ।

त्यसैगरी चाँदीको मुल्य पनि तोलाको ७० रुपैयाँ घटेर २ बैशाखमा प्रतितोला ९ सय ३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>