Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सर्वोच्चका न्यायाधीश रणबहादुर बममाथि काठमाडौंमा गोली प्रहार - Himalkhabar.com

समाचारबिहीबार, जेठ १८, २०६९

सर्वोच्चका न्यायाधीश रणबहादुर बममाथि काठमाडौंमा गोली प्रहार

हिमालखबर


प्रहरी स्रोतले हिमालखबरलाई दिएको जानकारी अनुसार न्यायाधीश बमको छातीमा तीन गोली लागेको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालको अपरेशन कक्षमा उपचार भईरहेको छ । पल्सर मोटरसाइकलमा आएर गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

न्यायाधीश बमका अंगरक्षक समेत घाइते भएका छन् । अंगरक्षकलाई एक गोली लागेको छ ।

अपराधी पत्ता लगाउन प्रहरीले राजधानीमा गुडेका पल्सर मोटरसाइकलहरुलाई कडाइका साथ चेकजाँच गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>