अमेरिकामा बस्ने सोलुखुम्बुकी यशोदा खालिङले त्यहाँ पनि नेपाली गीत संगीतलाई विर्सेकी छैनन् । भर्खरै उनले बजारमा ल्याएको नयाँ अल्बम अमेरिकाको मोर म्युजिक स्टुडियोमा रेकर्ड भएको हो । नौ गीत संग्रहित यशोदामा पविधन खालिङको संगीत छ। ङिमा पाख्रिन, न्युयोर्क
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्