रिपोर्टशनिबार, बैशाख ७, २०७०

वैद्य माओवादीको अस्थिर यात्रा

हिमालखबर

संविधान निर्माणका लागि संविधानसभा निर्वाचन गरिन लागेकाले जुनसुकै हैसियत भएका भए पनि ५३ दललाई बाहिर राखेर चुनावमा जान सरकार र चुनाव चाहने दलहरू तयार देखिंदैनन् ।

वैद्य माओवादीले नचाहेसम्म चुनाव गराउन यो सरकारलाई सजिलो नहुने मतदाता नामावली संकलनसमेत रोकेबाटै प्रष्ट भइसकेको छ ।

चुनावमा भाग लिंदा प्रत्यक्षतर्फ एक सीट जित्ने सम्भावना नभएकाले पनि वैद्य माओवादी बहिष्कारको निर्णयमा कायम रहने राजनीतिक विश्लेषकहरूको भनाइ छ, जसले संक्रमणकाललाई लम्ब्याउनेछ ।

विस्तृत रिपोर्ट साप्ताहिक हिमाल खबरपत्रिकामा । ८ बैशाखदेखि बजारमा उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>