खेलकुदसोमबार, बैशाख १६, २०७०

डिभिजन थ्रीमा नेपालको खराब शुरुवात

हिमालखबर

कम्तिमा फाइनल पुग्ने लक्ष्य सहित बर्मुडा पुगेको टीम नेपाललाई १५ वैशाखमा अमेरिकाले ९४ रनले स्तब्ध पारेको हो । टस जितेर फिल्डिङ रोजेको नेपाललाई अमेरिकाले ३६७ रनको चुनौति पेश गरेको थियो । अमेरिकाका लागि स्टेभेलन टेलरले १६२ तथा टिमरोय एलेनले नटआउट ६८ रन जोडे ।

नेपालले जम्मा २७२ रन जोड्यो । एक बल बाँकी छँदा अल आउट भएको टीम नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७३ र शरद भेषवाकरले ७२ रनको योगदान दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...