खेलकुदमंगलबार, बैशाख १७, २०७०

नेपालको दोस्रो हार

हिमालखबर

बर्मुडामा १७ वैशाखमा आइसिसि डिभिजन थ्री विश्व क्रिकेटमा नेपाल युगान्डासँग विकेटले पराजित भएको हो ।

टस जितेर व्याटिङ रोजेको नेपालले ४४ दशमलब २ ओभरमा सबै विकेट गुमाएर ११६ रन जोडेको थियो । युगाण्डाले २७ ओभरमा ४ विकेट गुमाएर १३८ बल बाँकी छँदै विजय लक्ष्य पुरा गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...