खेलकुदबिहीबार, बैशाख १९, २०७०

नेपालद्वारा बर्मुडा पराजित

हिमालखबर

पारस खड्का

सेन्ट डेबिड मैदानमा १८ बैशाखमा नेपालले आयोजक बर्मुडालाई ८ विकेटले स्तब्ध पारेको हो । टस जितेर फिल्डिङ रोजेको बर्मुडाले नेपालसामु  १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बर्मुडा ३८.२ ओभरमा अलआउट भयो ।

बर्मुडाले दिएको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ११.२ ओभरमै पुरा ग¥यो । ४६ रनको योगदान गरेका कप्तान पारस खड्काले चार विकेट लिएका थिए ।

अमेरिका र युगाण्डासँग पराजित भएको नेपालको डिजिभन टुमा उक्लने गणितीय संभावना कायमै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...