Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालद्वारा बर्मुडा पराजित - Himalkhabar.com

खेलकुदबिहीबार, बैशाख १९, २०७०

नेपालद्वारा बर्मुडा पराजित

हिमालखबर

पारस खड्का

सेन्ट डेबिड मैदानमा १८ बैशाखमा नेपालले आयोजक बर्मुडालाई ८ विकेटले स्तब्ध पारेको हो । टस जितेर फिल्डिङ रोजेको बर्मुडाले नेपालसामु  १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बर्मुडा ३८.२ ओभरमा अलआउट भयो ।

बर्मुडाले दिएको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ११.२ ओभरमै पुरा ग¥यो । ४६ रनको योगदान गरेका कप्तान पारस खड्काले चार विकेट लिएका थिए ।

अमेरिका र युगाण्डासँग पराजित भएको नेपालको डिजिभन टुमा उक्लने गणितीय संभावना कायमै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>