खेलकुदमंगलबार, बैशाख २४, २०७०

पुर्व क्रिकेटर इमरान खान घाईते

हिमालखबर

इमरान खान

रयालीलाई सम्बोधन गर्नका लागी लिफट मार्फत स्टेजमा चढदै गर्दा १४ फिट माथीबाट  खसेर उनी घाइते भएका हुन् । जीइओ टीभीका अनुसार उनको टाउकोमा पछाडीको भागमा चोट लागेको छ । डक्टरलाई उदृत गर्दै टीभीले उनको अवस्था खतरामुक्त रहेको जनाएको छ । लाहौर स्थित सुकट खानम अस्पतालमा उनको उपचार भइरहेको समाचारमा जनाईएको छ । आउँदो मे ११ मा पाकिस्तानमा हुनगईरहेको  चुनावको तयारीका लागी उनी कार्यक्रममा सरिक हुँदै थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...