Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
न्यायाधीश हत्याको शोकमा अदालत बन्द - Himalkhabar.com

समाचारआइतबार, जेठ २१, २०६९

न्यायाधीश हत्याको शोकमा अदालत बन्द

हिमालखबर

काठमाडौं युएनपार्क नजिक १८ जेठमा गोली हानी न्यायाधीश बमको हत्या भएको दुःखद घडीमा २१ जेठमा देशभरीका अदालत बन्द रहेको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । न्यायाधीश बम हत्याको शोकमा सर्वोच्च, पुनरावेदन, जिल्ला अदालत र न्यायाधिकरण समेत बन्द रहेका छन् ।

सर्वोच्च, पुनरावेदन वा जिल्ला अदालतका न्यायाधीशको निधन हुँदा मातहतका अदालत बन्द रहने कानुनी प्रावधान छ । न्यायाधीश बमको हत्या भएको चार दिन भईसक्दा पनि प्रहरी हत्यारासम्म पुग्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>