रमझमबुधबार, जेठ १, २०७०
परिणितीलाई आन्तरिक दबाब
परिणिती (२४) ले फिल्म ‘लेडिज भर्सेस रिकी बहल’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । ‘इश्कजादे’ मा उनको अभिनयले निकै प्रशंसा पाएको थियो । उनले भारतको राष्ट्रिय फिल्म अवार्डमा स्पेशल मेन्सन समेत पाएकी थिइन् ।
“मलाई कुनै बाह्य दबाब छैन” परिणिती भन्छिन, “मैले पहिलेका फिल्म र विज्ञापनभन्दा पनि अझै राम्रो गर्नुपर्छ भन्ने आन्तरिक दबाब अनुभव गरिरहन्छु ।”
पीटीआई
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
