रमझमबिहीबार, जेठ २, २०७०

अखिलको रमझम

हिमालखबर

अखिल साँझमा गीत गाउँदै चितवनका गायक विकास धिताल । तस्बीर: सविता श्रेष्ठ

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई समितिले विद्यार्थी दिवसको अवसरमा १ जेठमा आयोजना गरेको ‘अखिल साँझ’ मा प्रहसनका साथै बद्रि पंगेनी, कमल खत्रीले सांगीतिक प्रस्तुती दिएका छन् ।

त्यस्तै स्थानीय कलाकार अश्विन घिमिरे, विकास धिताललगायतले गीत सुनाएर दर्शक श्रोताहरुलाई भरपूर मनोरञ्जन दिए । कार्यक्रममा दिपक थापा, प्रतिक्षा पौडेल, भावना पाठक लगायतले नृत्य प्रस्तुत गरे ।

जेठो तेस्रो साता हुन लागेको स्ववियू चुनावलाई लक्षित गरेर अनेरास्ववियु सप्तगण्डकीले कार्यक्रमको आयोजना गरेको हो ।

सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>