अर्का मृतकको नाम खुल्न सकेको छैन ।काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ८ च ४६१८ नम्बरको जीप मकवानपुरको भीमफेदी-८ चुरीखेत नजिक २२ जेठ बिहान दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । घाइते जीप चालक तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

स्थानेश्वर देवकोटा
सन्तोष न्यौपाने, भीमफेदी