रमझमसोमबार, जेठ ६, २०७०

एकल संगीत

हिमालखबर


नेपाली गीतसंगीतको क्षेत्रमा विरलै संगीतकार महिला देखिएको अवस्थामा जानकी पन्थको एकल संगीतमा जीत नामक अल्बम सार्वजनिक भएको छ । अल्बमको एकल गीतकार पनि जानकी आफैं हुन् ।

जिजाम, गुल्मीकी जानकीले डेढ वर्षअघि पनि आफ्नै शब्द/संगीतमा संघार नामक अल्बम निकालेकी थिइन् । नेपाली संगीत सिर्जनामा महिलाको अभाव पूर्ति गर्न चाहेको जानकीले बताइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>