Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकार समर्थक दलहरूले आमसभा गर्ने - Himalkhabar.com

समाचारसोमबार, जेठ २२, २०६९

सरकार समर्थक दलहरूले आमसभा गर्ने

हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा २२ जेठमा बसेको सत्तापक्षीय १९ दलको बैठकले यस्तो निर्णय गरेको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले हिमालखबरलाई जानकारी दिए । बैठकले संविधानसभा विघटनपछिको राजनीतिक अवस्थाको विषयमा सत्तापक्षको धारणा सार्वजनिक गर्न २३ गते होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।  सरकारले घोषणा गरेको निर्वाचनको पक्षमा माहोल तयार पार्न आमसभा र पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>