रमझममंगलबार, जेठ ७, २०७०

निशा पनि सगरमाथा शिखरमा

हिमालखबर

नेपाली चलचित्रकी नायिका निशा अधिकारीले ७ जेठ बिहान ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी छिन् ।

२७ चैतमा आरोहण दलका १२ जना सदस्यहरु सहित सगररमाथा तर्फ प्रस्थान गरेकी अधिकारीले आरोहण दलको सहयोगीका रुपमा सगरमाथा चढेकी हुन् ।

यसअघिका सात असफल प्रयासपछि अन्ततः चुचुरो चुमेरै छोडेकी अधिकारी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेतृ हुन् ।

‘वातावरणमैत्री हिमाल आरोहण’को मुद्दा लिएर आरोहण गरेकी अधिकारीको आरोहण प्रबन्ध सेभेन समिट ट्रेकिङले गरेको हो भने मेघा बैंक, रोटरी क्लब अफ नागार्जुनले प्रायोजन गरेका हुन् ।

निशाले सगरमाथा चढ्नका लागि गत जेठमा मनाङमा पर्वतारोहण तालीम समेत लिएकी थिइन्। नेपाली चलचित्रकी नायिका निशा अधिकारीले ७ जेठ बिहान ८ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी छिन् ।

२७ चैतमा आरोहण दलका १२ जना सदस्यहरु सहित सगररमाथा तर्फ प्रस्थान गरेकी अधिकारीले आरोहण दलको सहयोगीका रुपमा सगरमाथा चढेकी हुन् ।

यसअघिका सात असफल प्रयासपछि अन्ततः चुचुरो चुमेरै छोडेकी अधिकारी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली अभिनेतृ हुन् ।

‘वातावरणमैत्री हिमाल आरोहण’को मुद्दा लिएर आरोहण गरेकी अधिकारीको आरोहण प्रबन्ध सेभेन समिट ट्रेकिङले गरेको हो भने मेघा बैंक, रोटरी क्लब अफ नागार्जुनले प्रायोजन गरेका हुन् ।

निशाले सगरमाथा चढ्नका लागि गत जेठमा मनाङमा पर्वतारोहण तालीम समेत लिएकी थिइन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>