रमझमबिहीबार, जेठ १६, २०७०

‘चिना हराएको मान्छे’ ३० हजारप्रति बिक्री

हिमालखबर

पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दोस्रो संस्करणमा दस हजारप्रति छिट्टै बजारमा ल्याउन लागिएको छ । कलाकार आचार्यले पुस्तकबाट पाठकको राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यसको बिक्रीबाट प्राप्त रकममध्ये रु पाँच लाख धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको बताए ।

पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरु धेरै विषयलाई समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>