समाचारमंगलबार, जेठ २३, २०६९
एउटाले असंवैधानिक कदम उठाए अर्कोले त्यसै गर्नसक्ने प्रधानमन्त्रीको चेतावनी
दलहरुबीच सहमतिको विकल्प नरहेको बताएका दाहालले अधिकांश समय कांग्रेस र एमालेको आलोचनामा खर्चेका थिए । कांग्रेस र एमालेले नचाहेको भए संविधानसभा विघटन नहुने उनको भनाई थियो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि संविधानसभा विघटन हुनुमा कांग्रेस र एमालेलाई जिम्मेवार ठहर्याए । भट्टराईले अहिलेको अवस्थामा एउटाले असंवैधानिक कदम उठाए अर्कोले पनि त्यसै गर्नसक्ने चेतावनी दिए । नाम नलिएपनि उनको संकेत राष्ट्रपतितर्फलक्षित थियो ।
सत्ता साझेदार मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले भने संविधानसभा पुर्नस्थापना हुनसक्ने दाहालको भनाईको प्रतिवाद गरे । तत्कालिन राजाले संसद पुर्नस्थापना गरे जस्तो संविधानसभा पर्ुनस्थापना हुन नसक्ने गच्छदारको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>