Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दश महिनामा दुई खर्बभन्दा बढीको व्यापार घाटा - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, जेठ २४, २०७०

दश महिनामा दुई खर्बभन्दा बढीको व्यापार घाटा

हिमालखबर

चालु आर्थिक वर्ष२०६९/७० को जेठसम्ममा वीरगन्ज भन्सार नाकाहुँदै भारत र तेस्रो मुलुकबाट रु दुर्इ खर्ब २२ अर्ब मूल्य बराबरको विभिन्न वस्तु आयात गरिएको छ । नेपालबाट भने रु १६ अर्ब २२ करोड ५८ लाख मूल्य बराबरको वस्तु निर्यात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार दश महिनाको अवधिमा करिब रु दुई खर्ब ५ अर्ब ७७ करोड व्यापार घाटा भएको छ ।

दश महिनाको अवधिमा भारतलगायत तेस्रो मुलकबाट तीन हजारभन्दा बढी वस्तु नेपाल भित्रिएका छन् भने नेपालमा उत्पादन गरिएका १०० भन्दा कम वस्तु निर्यात भएका छन् ।

गत आर्थिक वर्षो दश महिनामा वीरगन्ज नाकाबाट रु एक खर्ब ८० अर्ब १९ करोड ९१ लाखको सामान आयात भएको थियो । गत आर्थिक वर्षो तुलनामा चालु आर्थिक वर्षा १८.८२ प्रतिशतले आयातमा वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख रामहरि अर्यालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>