अर्थ/बजारआइतबार, जेठ २६, २०७०

सुन चाँदीको मूल्यमा गिरावट

हिमालखबर

२४ जेठको तुलनामा २६ जेठमा छापावाल सुन रु. ८०० ले घटेर प्रतितोला रु. ५१ हजार ७०० मा झरेको हो । यस्तै दुई दिन पहिले रु. ५२ हजार २५० मा कारोबार भएको तेजाबी सुन रु ५१ हजार २५० तोला पुगेको छ ।

त्यसैगरी असली चाँदीमा प्रतितोला रु. २२ घटेर रु.८५५ पुगेको छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको अवस्था मजबुत भएर सुनको मूल्यमा कमी आएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>