Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाहाल र खनालबीच छलफल - Himalkhabar.com

समाचारबिहीबार, जेठ २५, २०६९

दाहाल र खनालबीच छलफल

हिमालखबर

अध्यक्ष दाहाल छलफलका लागि २५ जेठ बिहान खनाल निवास डल्लुमा पुगेका थिए । खनालले प्रधानमन्त्री बाबुराम भट्टर्राईको राजिनामा पहिलो शर्त भएको तथा यथास्थितिमा चुनाव हुन नसक्ने दाहाललाई बताएका थिए ।

दाहालले भने दलहरुबीच सहमति भए सबै विकल्पमा छलफल गर्न सकिने धारणा राखेका थिए । दुइ नेताबीच करिब एक घण्टा कुराकानी भएको खनालका स्वकिय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>