समाचारबुधबार, जेठ २९, २०७०

पूर्व गभर्नर रावल कांग्रेसमा प्रवेश

हिमालखबर

कांग्रेस सभापति सुशील कोइरालाले २९ जेठमा महाराजगन्जमा आयोजित कार्यक्रममा रावलसहित अन्य नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन । सभापति कोइरालाले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी र परिवारको सदस्य जस्तो मान्यता दिने आवश्वास दिए ।

रावलले आफू कांग्रेसभन्दा कहिल्यै टाढा नरहेको र बिना सर्त पार्टी प्रवेश गरेको बताए । विघटीत  संविधानसभामा रावल फोरमको तर्फबाट समानुपातिक सभासद चुनिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>