खेलकुदबुधबार, जेठ २९, २०७०

आर्मी गोरखा कपको फाइनलमा

हिमालखबर

दशरथ रङ्गशालामा २९ जेठमा आर्मीले ब्वाइज युनियनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । आर्मीका लागि राजु तामाङले खेलको १४ औँ मिनेटमा पहिलो गोल गरेका थिए । रामकुमार विश्वासले ५५ औँ र नरेश मेचेले ७० औं मिनेटमा थप एक गोल गरेपछि आर्मीको जीत सहज बनेको हो ।

३० जेठमा थ्रीस्टार र मनाङ मस्र्याङ्दीबीच विजेतासँग आर्मीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...