ब्लगआइतबार, आषाढ २, २०७०

बन्दमा जे देखियो (फोटो फिचर)

बिक्रम राई

घाँटीमा भिरेको पत्रकार परिचयपत्र देखाएपछि मात्रै अगाडि बढ्ने अनुमति पाएँ । त्यहाँबाट रत्नपार्कसम्म पुग्दा अति जरुरी कामले सवारी साधन चलाएकाहरूलाई पनि चोकचोकमा हप्काई–दप्काई गरेको देखें । कसैको त सवारी साधनको चाबी नै लिएर हिडेको दृष्य पनि देखियो । आफ्नै देशमा आफ्नै सवारी साधन पनि निर्धक्क चलाउन नपाएको देख्दा दिक्क लाग्यो ।





प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>