Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शारीरिक अपाङ्गता भएका खेलाडीको प्रतियोगिता हुने - Himalkhabar.com

खेलकुदबुधबार, आषाढ ५, २०७०

शारीरिक अपाङ्गता भएका खेलाडीको प्रतियोगिता हुने

रासस

राखेप आयोजक समितिका सदस्य मीनकुमार शर्माले ५ असारमा सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार प्रतियोगितामा जन्मजात तथा त्यसपछिका विभिन्न दुर्घटनामा अङ्गभङ्ग भएका खेलाडीले सहभागिता जनाउने छन् । अपाङ्गता भएका खेलाडीको खेल क्षमता प्रदर्शन गर्ने र उनीहरुको खेल्न पाउने अधिकार सुनिश्चित गर्नका लागि विगत १८ वर्षदेखि प्रतियोगिता सञ्चालन गरिएको सदस्य शर्माले जानकारी दिए ।

प्रतियोगितामा दृष्टिविहीन, शारीरिक अपाङ्ग र बहिरातर्फ एथलेटिक्सको प्रतिस्पर्धा हुनेछ । दृष्टिविहीनमा ९३, शारीरिक अपाङ्गमा १०७ र बहिरातर्फ १०२ गरी कुल ३०२ खेलाडीको सहभागिता रहनेछ । खेलाडीले ४६ स्वर्ण, ४६ रजत र ४६ कास्य गरी जम्मा १३८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुईदिनसम्म चल्ने सो प्रतियोगिता सञ्चालन गर्न करिब रु १२ लाख खर्च हुने सदस्य शर्माले बताए । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा नौ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>