रमझमशुक्रबार, आषाढ ७, २०७०
रीताको मन
लडाइँको लाहुरे, बस्ती, वनझाँक्री, वीरताको चिनो, राजभाइ, को छ र आफ्नो, काले लगायतका दुई दर्जन चलचित्र र फुटकर गरी करीब १०० गीत गाइसकेकी रीता केसीको पहिलो एकल अल्बम मन बजारमा आएको छ।
के. दाहालले लेखेका आठ गीतको यो अल्बममा बीबी अनुरागी, सुरेन्द्र मुखिया, सन्तोष रजौरे र सुब्रेन लिम्बुको संगीत छ। रीता संगीतमा स्नातकोत्तर गर्दैछिन्।
२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
