नेपाल प्रज्ञा प्रतिष्ठान, मस्र्याङ्दी बाङ्मय प्रतिष्ठान र हिमाल चुली कला साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा ७ असारमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा गुरुङ, मगर, यल्मो, कुमाल, तामाङ, नेपाली र संस्कृत भाषाका कविता वाचन गरिएको थियो ।
युवराज श्रेष्ठ, लमजुङ