समाचारशुक्रबार, जेठ २६, २०६९

आन्दोलनको पक्षमा जनमत

हिमालखबर

हिमालखबर जनमतमा सहभागी ८३१ मध्ये ५०५ उत्तरदाताले कांग्रेस र एमालेको आन्दोलनलाई ठीक भनेका हुन् । ३२६ अर्थात् ३९ प्रतिशत उत्तरदाता भने उनीहरुको संयुक्त आन्दोलनको विपक्षमा छन् ।
२१ जेठ साँझ पाँच बजेदेखि २५ जेठ मध्याहृन १२ बजेको बीचमा हिमालखबर जनमतमा “प्रधानमन्त्री बाबुराम भट्टर्राई नेतृत्वको सरकारले गरेको संविधानसभा विघटन विरुद्ध आन्दोलन गर्ने कांग्रेस र एमालेको निर्णय कस्तो लाग्यो ? ” भन्ने प्रश्न राखिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>