Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुन तोलामा १ हजार ५ सयले घट्यो - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, जेठ २६, २०६९

सुन तोलामा १ हजार ५ सयले घट्यो

हिमालखबर

२६ जेठमा बजारमा सुनको मूल्य प्रति तोला ५५ हजार १ सय रुपैयाँमा किनबेच भएको छ । जेठ २५ मा प्रति तोला सुनको मूल्य ५६ हजार ६ सय ५० थियो ।

अन्तरराष्ट्रिय बजारमा मूल्य बढेपछि गत २१ जेठमा सुनको मूल्य एकै दिन १ हजार ६ सय रुपैयाँले बढेपछि प्रति तोला सुन किन्न करिब ५७ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १ हजार ५ सय ७२ डलरमा ओर्लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>