रमझमसोमबार, आषाढ १०, २०७०

घलेगाउँमा ओईलिएको फूल

हिमालखबर

चलचित्रमा गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटिएको छ । सुपर युनिक एम्यूजमेन्ट प्रा.लि.ले निर्माण गर्न लागेको ओइलिएको फूल युनिटले लमजुङको घलेगाउँमा १९ दिनमा छायांकन सकाएको हो । चलचित्रका लेखक, निर्देशक तथा नायक मनोज गुरुङले घलेगाउँमा ९० प्रतिशत छायांकन गरिएको जानकारी दिए । उनका अनुसार दशैँ र तिहार अगावै चलचित्र दर्शकमाझ आइसक्ने छ ।

रु. १२ लाखमा निर्माण सम्पन्न हुने यस चलचित्रमा राजु गुरुङ, मनोज गुरुङ, राजु गुरुङ, निस्ता गुरुङ, कविता गुरुङ, केवलगंगा गुरुङ, प्रतिमा गुरुङ, सुकराज सर्बुजा गुरुङ लगायतले अभिनय गरेका छन् । विराज गुरुङ र प्रशान्त सुनार निर्माता रहेको च्ह्याल्यबै ट को छायांकन खिमबहादुर गुरुङ, सम्पादन प्रेमबहादुर गुरुङ तथा नृत्य निर्देशन सविन गुरुङ र विशाल गुरुङले गरेका छन् ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>