समाचारशुक्रबार, जेठ २६, २०६९

प्रधानमन्त्री तर्सिएर पोखरा भागे-सिंह

हिमालखबर

काठमाडौंको खुलामञ्चमा २६ जेठ अपरान्ह शुरू विरोधसभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री सिंहले अर्को सभापछि प्रधानमन्त्री विदेशै जानुपर्ने अवस्था आउन सक्ने बताए । ७ मंसीरमा निर्वाचन गर्ने निर्णयको विरोध र प्रधानमन्त्रीको राजीनामा माग्दै २२ दलको संयुक्त मोर्चाले विरोधसभा गरेको हो । सभामा कांग्रेस, एमाले लगायतका दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।

विरोधसभा शुरू हुनुअघि कांग्रेसले सुन्धारा, एमालेले भृकुटीमण्डप, चुरे भावरले न्यूप्लाजा, नेकपा मालेले गौशाला, राप्रपा र राजपाले नक्साल, जनता दलले लैनचौर र बाँकी दलहरुले भद्रकालीबाट र्याली निकालेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>